By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

सरोकारकर्मी
सरोकारकर्मी
f,17

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आज बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलानजिक सडकमा खसेको पहिरो हटाएपछि सडक खुलेको थियो । तर फेरि त्यहीँ ठाउँमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको सडक डिभिजन कार्यालय भारतपुरले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक अवरुद्ध हुँदा गन्तव्यतर्फ हिँडेका गाडी र यात्रु बीच बाटोमै रोकिएका छन् ।

पहिरोको जोखिम कायमै रहेकाले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्दा बुझेर यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गर्दै आएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account