By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

सुनचाँदीको मूल्य बढ्यो

सरोकारकर्मी
सरोकारकर्मी
f,14

मकवानपुर । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (साउन २८) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदी प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account