By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

एन्फा महिला लिग छनोट : आज दुई वटा खेल हुँदै

सरोकारकर्मी
सरोकारकर्मी
f,14

मकवानपुर । एन्फा महिला लिग छनोट अन्तर्गत आज दुई वटा खेल हुँदैछन् । पहिलो खेल दिउँसो १ बजे छाहारी युवा क्लब र एफसी रियाबीच हुनेछ ।

यस्तै दोस्रो खेल बेलुकी सवा ४ बजे सङ्कटा एफसी र नेपाल खेलकुद क्लबबीच हुनेछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा आजदेखि प्रतियोगिता शुरू भएको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रङ्गशालामा हुने प्रतियोगितामा १४ वटा टोली सहभागी छन् । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account