By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

ज्ञान ज्योति मा.विमा कक्षा ११ मा भर्ना खुल्यो – ज्ञान ज्योति नै किन ?

सरोकारकर्मी
सरोकारकर्मी
f,29

कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पूर्णमा विद्यार्थीहरुमा हार्दिक बधाई ज्ञापन गर्दै देशकै ७औँ अब्बल विद्यालय बन्न सफल, विगतका बर्ष देखि नै उत्कृष्ट नतिजा ल्याउन सफल , विद्यार्थी तथा अभिभावकको मन जित्दै आएको यस ज्ञान ज्योति माध्यमिक विद्यालय तुलसीपुर दाङमा यस बर्ष पनि +२ अन्तर्गत कक्षा ११ मा विभिन्न संकायमा भर्ना खुल्यो ।

पढाइ हुने संकायहरु :-
व्यवस्थापन – Management
विज्ञान – Science
मानविकी – Humanities
शिक्षा – Education
कानुन – Law

ज्ञान ज्योति नै किन ?
देशकै ७औँ अब्बल विद्यालय,
विगतका बर्षहरुमा उत्कृष्ट नतिजा ल्याउन सफल,
शान्त वातावरणमा दक्ष शिक्षक द्धारा पढाई हुने,
यातायातको व्यवस्था भएको,
खेलकुद तथा अतिरिक्त क्रियाकलापमा जोड ।


( उत्कृष्ट विद्यालयको छनोटले विद्यार्थीहरुको भविष्यमा ठुलो प्रभाव पार्दछ । ज्ञान, सीप, आचरण र संस्कारका लागि ज्ञान ज्योति )

 

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account