By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

बागमतीको चौरा आविका शिक्षक दर्लामी विद्यालयमै कुटिए

सरोकारकर्मी
सरोकारकर्मी
f,1

बागमती: बागमती गाउँपालिका वडा नम्बर ७, पाथीभरास्थित चौरा आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विद्यालय परिसरमै कुटपिट भएको छ । विद्यालय स्रोतका अनुसार शिक्षक दिनेश दर्लामी मगरलाई लामिटार निवासी छिरिङ लोप्चनले आइतबार बिहान ११:४५ बजे सबै शिक्षकहरुकै अगाडी कुटपिट गरेका हुन् ।

एक जना शिक्षकले भने `उहाँ सरासर हामी सबै शिक्षकहरु बसेको ठाउँमा आइपुग्नुभयो। दिनेश सर भन्ने को भनेर सोधेपछी देखाउन साथ उहाँमाथी हातपात भयो ।´ यथार्थ कुरा सोधबुझ सिधै हातपात भएको देख्दा साह्रै नरमाइलो लाग्यो। हामी विद्यालयमै सुरक्षित नभएको महशुस भयो।´

आफ्ना बच्चालाई पढाउने बेलामा शिक्षक दर्लामीले कुटेको आरोप लगाउँदै अभिभावकले हातपात गरेको बताइएको छ । यो विषयमा विद्यालय व्यवस्थापन समितिले उक्त घटनाको निन्दा गरेका छन् । शिक्षक दर्लामीले कानुनी बाटो रोज्ने बताएका छन् ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account