By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

१२.५८ अंकले बढ्यो नेप्से

सरोकारकर्मी
सरोकारकर्मी
f,20
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सेयर कारोबार मापक नेप्से परिसूचक १२.५८ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.४८  प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ६ सय १.२१ विन्दुमा बन्द भएको छ ।

उक्त दिन कारोबारमा आएकामध्ये १७१ वटा कम्पनीको सेयरमूल्य बढ्यो, ६८ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहयो ।

७२ हजार ५ सय ४० पटकको कारोबारमा १ करोड २९ लाख ८२ हजार ६ सय १९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा करिब ६ अर्ब २५ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account