By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

सरोकारकर्मी
सरोकारकर्मी
f,15

राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गर्नुभएको छ ।

सरकारले एकैपटक पाँच वटा अध्यादेश सिफारिश गरेकोमा राष्ट्रपति पौडेलले चार वटा तत्कालै जारी गर्नुभएकाे थियाे । उहाँले सुकुम्बासी र भूमिहीनलाई प्रक्रिया नै नपुर्‍याई  जमिन दिने लगायतका व्यवस्था रहेको विषय बाहिर आएपछि थप अध्ययन गर्ने भन्दै भूमिसम्बन्धी अध्यादेश रोक्नुभएको थियो ।

तर आज पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिशमा अध्यादेश जारी गर्नुभएकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account