By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

एन्फा महिला लिगमा पुलिसले वालिङलाई हरायो

सरोकारकर्मी
सरोकारकर्मी
f,14

एन्फा महिला लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई हराएको छ ।

आज एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा पुलिसले वालिङलाई ४–१ गोलले हरायो । तालिकामा १२ अङ्कसहित एपीएफ शीर्ष स्थानमा छ । त्रिभुवन आर्मी क्लब पाँच खेलमा १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । १० अङ्क रहेको पुलिस तेस्रो, तीन अङ्कसहित बागमती चौथो र अङ्क जोड्न नसकेको वालिङ पुछारमा छ ।

लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका हुन् ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको एन्फा महिला लिग माघ १६ गतेसम्म चल्ने छ ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account