By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
[Ruby_E_Template id="2450"]
पालिका सरोकारपालिका सरोकार
  • बागमती
  • मनोरन्जन
  • विविध
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • Home
    • होम पेज
  • Categories
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • भिडियो
    • बागमती
    • विविध
    • स्वास्थ्य
  • Bookmarks
  • More Foxiz
    • Sitemap
Have an existing account? Sign In

दोश्रो बागमती प्रदेश खेलकुद : पुरुष तर्फको फुटबलमा मकवानपुरलाई उपाधि

सरोकारकर्मी
सरोकारकर्मी
f,27

हेटौडा

मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुद अन्तर्गत पुरुष फुटबलको उपाधि शनिबार जितेको छ।

हेटौडा ५ स्थित क्याम्पा रंगशालामा भएको फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । काठमाडौंले पहिलो र दोश्रो हाफमा समान १–१ गोल गर्‍यो। खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो । पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो ।

मकवानपुरले यस सँगै लगातार दोश्रो पटक फुटबलमा स्वर्ण जितेको हो । पहिलो संस्करणमा पनि मकवानपुर पुरुष फुटबलको च्याम्पियन टिम हो ।

[ruby_related total=5 layout=5]

[Ruby_E_Template id="1714"]
© 2023All Rights Reserved , Site By : Bhupendra Rana
Welcome Back!

Sign in to your account